Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी कटौती


    बुधबार, कार्तिक १२ २०८२
    530
    Shares
    ??????????????? ???? ????????, ? ????? ????????????? ??? ??????????????? ????????, ??????????? ??????? ???? ??????????????? ???? ? ?????? ??????? ??????????????? ???????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार