Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोलुखुम्बुमा हिमपातमा परेकाहरूको उद्दारमा गएको हेलिकप्टर दुर्घटना


    बुधबार, कार्तिक १२ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोलुखुम्बुको लबुचे क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । अल्टिच्युड एयरको उक्त हेलिकोप्टर हिमपातमा परेका यात्रुहरुको उद्दारका लागि गएको थियो ।

    अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा चालकमात्रै थिए ।

    क्याप्टेन विवेक खड्का सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ । दुर्घटना बिहान सवा ८ बजेतिर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार