Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैदीबन्दीले नै लगाए डिल्लीबजार कारागारमा आगो, अन्यत्र सारिंदै


    बुधबार, भाद्र २५ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डिल्लीबजार कारागारमा बुधबार कैदीबन्दीहरुले आगजनी गरेका छन् ।

    जेलमा रहेका बन्दीहरुले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।

    कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिरहेको छ ।

    कारागारमा कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार