Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन हुँदै


    बिहिबार, भाद्र ५ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।

    मदन भण्डारी ७५ औं जन्म जयन्ती मूल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् ।

    बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिंदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार