Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित


    बुधबार, भाद्र ४ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्मा प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

    एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्वस्था समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार