Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी


    बिहिबार, साउन २९ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।

    बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार