Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओली र किर्गिज सरकार प्रमुख कासिमालिभबीच भेटवार्ता


    मंगलबार, साउन २० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

    तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरुको भेटवार्ता भएको हो ।

    दुवै देशका सरकार प्रमुखका दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको हो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार