Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखासमितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने


    सोमबार, साउन १२ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार सार्वजनिक लेखासमितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको हो ।

    उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ः०० बजे नै बस्नेछ । जुन बैठकमा मानवअधिकार सबन्धि छैटौं कार्ययोजनाको मस्यौदा माथी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग छलफल गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार