Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले शपथ लिइन्


    बुधबार, असार ३२ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सपथ लिएकी छन् ।

    राष्ट्रपति कार्यालय सितलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथग्रहण गराएका हुन् । न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका थिए ।

    ७८ लाख रुपैयाँ घुस डिलमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार