Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक


    बिहिबार, असार २६ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन् ।

    मेयर शाहले भोली (शुक्रबार) दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।

    त्यसअघि मध्यान्ह १२ बजे श्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक पनि मेयर शाहले बोलाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार