Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संसदीय दललाई दियो निर्देशन


    सोमबार, असार ९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

    असार ७ र ८  बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए ।

    आज सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको, संविधान संशोधनको काम सुरु गर्न नसकेको, आर्थिक अवस्था सुधार गर्न नसकेको निष्कर्ष निकाल्दै समर्थनको विषयमा पुनर्विचार गर्ने तयारी गरिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार