Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


    सोमबार, असार ९ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

    यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।

    बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार