Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु


    सोमबार, असार ९ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    त्रिवेणी गाउँपालिका(१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

    प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएका थिए । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकामा चिकित्सकले गए राति नै मृत्यु घोषणा गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार