Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवनस्थित क्यान्टिनको छतबाट खस्दा कामदार घाइते


    आइतबार, असार ८ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) संघीय संसद्को क्यान्टिनमा काम गरिरहेका एकजना कामदार घाइते भएका छन्। क्यान्टिनको छतमा काम गरिरहेका उनी फल्स सिलिङ प्वाल परेर खसेर उनको हातमा चोट लागेको हो।

    घाइते कामदारको हातमा चोट लागेको बताइएको छ। घाइते कामदारलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार