Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    आइतबार, असार ८ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आह्वान गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक असार ११ गते (बुधबार) बस्ने।ी बोलाइएको छ ।

    उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । एमालेले आगामी २०(२२ भदौमा विधान महाधिवेशन गर्दैछ ।

    विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार