Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा लगाइएको निषेधाज्ञा हट्यो


    शुक्रबार, असार ६ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रशासनले एक सूचना जारी गर्दै चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा जारी गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

    राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो ।

    अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने काठमाडौं प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार