Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


    शुक्रबार, असार ६ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    बैठक शनिबार र आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेगरी बोलाइएको हो ।

    बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार