Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • अदालतको आदेशपछि नियमित काममा फर्किए राजुनाथ पाण्डे


    बिहिबार, असार ५ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।

    बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशसँगै उनी आज कार्यालय पुगेका हुन् ।

    काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार