Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो


    बिहिबार, असार ५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरको मितेरी सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

    कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल प्रहरीको टोली बुधबार साँझ नेपाल ल्याएको हो ।

    रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । मितेरी सहकारी संस्थाको रकम उनले तीन करोड ४४ लाख रकम अपचलन गरेको आरोप छ । उक्त उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार