Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै स्थगित


    मंगलबार, असार ३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले पुनः नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्ने समय दिइयो ।

    उनले भिजिट भिसा प्रकरणमा सरकारको मौनताप्रति प्रश्न उठाउँदै २०६४ सालदेखिको गम्भीर विकृतिलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरिन् ।

    त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिए । उनले बोलेपछि सभामुखले बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार