Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उच्च अदालतका लागि ४ मुख्य न्यायाधीश सिफारिस


    शुक्रबार, जेष्ठ ३० २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधीश सिफारिस भएका छन् ।

    आज(शुक्रबार) बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।

    शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार