Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


    शुक्रबार, जेष्ठ ३० २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा भिजिट भिसा प्रकरणबारे पनि छलफल हुनेछ ।

    मोचाको कार्यविधि, आदिवासी जनजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । मोर्चामा जनमत, जसपा नेपाल, लोसपालगायत मधेस केन्द्रित दलहरू सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार