Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधिसभा बैठकको समय सर्‍यो


    बिहिबार, जेष्ठ २९ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार