Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनेरास्ववियु महाधिवेशनको मतदान समय ३ घण्टा थप


    बिहिबार, जेष्ठ २९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ ।

    निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भनिएपनि ७ बजेसम्मलाई समय थप गरिएको हो ।

    अहिले विद्युतीय मेसिनमार्फत मतदान चलिरहेको छ । नेतृत्वका लागि प्रकाश पौडेल र डा। सुजन कडरियाबीच प्रतिस्पर्धा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार