Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता विधेयक पारित


    मंगलबार, जेष्ठ २७ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

    आज(मङ्गलवार) बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो ।

    मङ्गलवार करिब ५ घण्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार