Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


    शुक्रबार, जेष्ठ २३ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् ।

    कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए। नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार