Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • अख्तियारको निर्णयमा खुसी व्यक्त गर्दै ललिता निवास छानबिन संयोजकले भने- अन्य केशहरुमा पनि अघि बढ्न सकोस्


    बिहिबार, जेष्ठ २२ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी ब्यक्त गरेका छन् ।

    पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाबिरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टचार सबन्धी मुद्दा दर्ता भए पछि उनले खुसी ब्यक्त गरेका हुन् ।

    ‘ललिता निवास जग्गा प्रकरणमा यस अघिका अख्तियारका पदाधिकारीहरुले स्थापित गरेको गलत नजिर अहिलेका पदाधिकारीहरुले सच्याउनु भयो, यो ज्यादै खुशीको कुरा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अव यस्तै अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार