Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सर्वोच्चद्वारा निषेधित क्षेत्र घोषणाविरुद्धको रिट दर्ता गर्न अस्वीकार


    बिहिबार, जेष्ठ २२ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

    राजवादीहरूको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

    त्यसविरुद्ध राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले रिट दायर गर्न खोजेको थिए । तर सर्वोच्चले सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार