Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


    बुधबार, जेष्ठ २१ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम बुधवार प्रदेश सभामा सार्वजनिक हुँदैछ ।

    गण्डकी प्रदेश सरकारले आजको बैठकमा आठौँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार