Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक जारी


    सोमबार, जेष्ठ १९ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ बैठक वर्तमान र पूर्व पदाधिकारीको सहभागी रहेको बेठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

    कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन सकेका छैनन् ।

    नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाले अधिवशेन गर्न सकेका छैनन् । कांग्रेसका १३ भ्रातृ संस्था मध्ये ७ वटामा तदर्थ समिति छ भने ठाकुर समाजमा तदर्थ समिति समेत बनाइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार