Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता


    सोमबार, जेष्ठ १९ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार