Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, जेष्ठ १५ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केही बेर अघि शुरु भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ। यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार