Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध


    बिहिबार, जेष्ठ १५ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङ डाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ बजे पहिरो खसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार