Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री


    बुधबार, जेष्ठ १४ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

    प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारीमा रहेको गृहमन्त्री निकट स्रोतले जनाएको छ तर विपक्षीहरूको अवरोध हटे संसद् बैठकमार्फत आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

    गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरूले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार