काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले विपक्षी दलहरुसँग ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन्।
बुधबार संसद् भवन परिसरमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्ने गरी समय उपलब्ध गराइएन। सरकार पक्षलाई बोल्न दिने भए दिने, नत्र नदिने भनेर स्वयं सम्माननीय सभामुखले पनि बार्गेनिङ गर्दै गर्दा साँच्चै लज्जाबोध भएको छ आज।’
उनले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहेको जानकारी दिए। ‘यो सम्मानित सदनमा प्रतिपक्षले बोल्न पाउनुपथ्र्यो तर दिइएन,’ पराजुलीले भने, ‘हाम्रो माग यथावत छ। गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाइयोस् भनेर राखेका माग यथावत छन्।’
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend