Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गयो


    सोमबार, जेष्ठ १२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

    जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार