Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्तारुढ दल काँग्रेसको पदाधिकारी बैठक सुरु


    सोमबार, जेष्ठ १२ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

    बैठक केही बेर अगाडि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।

    आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ ।

    बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार