Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसा प्रकरणमा संलग्नता प्रमाणित भए गृहमन्त्रीले जेल जानुपर्छ: रास्वपा


    आइतबार, जेष्ठ ११ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता पुष्टि भए राजनीति छाड्ने भन्ने अभिव्यक्तिलाई अर्थहीन भनेको छ ।

    आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीको उक्त भनाइप्रति टिप्पणी गर्दै संलग्नता प्रमाणित भए राजनीति छाड्ने कुरा नभई जेल जानुपर्ने बताए । उनले भने, ‘प्रमाणित भएपछि राजनीति छाड्ने होइन, जेल जानुपर्छ । जेल गएपछि राजनीति स्वतः छोडिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार