काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेको राजावादीको आन्दोलन एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । वागमती प्रदेशका एमालेबाट निर्वाचित वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।
ओलीले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताए ।
आन्दोलनमा कुनै प्रोटोकल नहुने बताउँदै उनले पार्टीका कार्यकर्ताहरुलाई तयारी रहन निर्देशन दिए । एमाले मैदानमा उत्रिएपछि राजावादी कताकता पुग्ने उनले बताए ।
राजावादी खाओवादी भएको उनको भनाइ छ– राजा प्राणभन्दा प्यारो छ भन्नेहरुले वीरेन्द्रको बंशनाश भएपछि उनीसँगै त गएनन् । साना साना स्वार्थ पूरा नभएपछि राजावादी भएको आरोप पनि उनले लगाएका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend