Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक जारी


    आइतबार, जेष्ठ ११ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

    आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक सचिवालय बैठक बोलाइएको बैठक भर्खरै सुरू भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी रहेको छ।

    बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

    यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार