Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    आइतबार, जेष्ठ ११ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा (आज) आइतबार दिउँसो २ बजे बस्नेछ ।

    बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने एमालेले जनाएको छ।

    यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाईएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार