पोखरा । प्रधानमन्त्री तथा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले राजतन्त्रलाई मुन्ट्याएर फालिसकेकाले त्यसको पुनर्स्थापना सम्भव नभएको बताएका छन् ।
शुक्रवार पोखरामा युवा सङ्घ नेपालको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेठ १५ देखि राजावादीहरूले घोषणा गरेको आन्दोलनप्रति कटाक्ष गरे ।
“नेपाली जनताले राजतन्त्र उल्टाएर फालिसके, नयाँ संविधान, संसद्, राष्ट्रपति र लोकतान्त्रिक व्यवस्था छ । हामीले जङ्गलमा जथाभाबी मारकाट गर्ने राजतन्त्रलाई समातेर मुन्ट्याएर फालिदिएका छौँ,” ओलीले भने । उनले राजावादीहरूको ‘जेठ १५ मा राजालाई सिंहासनमा राख्ने’ भनाइको मजाक उडाउँदै भने, “देशको राज सिंहासन गइसक्यो, अब घरमा बनाएर राख्लान् ।” ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने दाबी गर्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend