Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा


    बिहिबार, जेष्ठ ८ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रिट हेर्दाहेर्दैमा राखेको हो ।

    लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ ।

    लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार