Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राहदानी विधेयकबारे परराष्ट्र मन्त्रालयले माग्यो सर्वसाधारणको राय


    बिहिबार, जेष्ठ ८ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्रालयले ‘राहादनी ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा सर्वसाधारणको राय मागेको छ।

    आज (बिहीबार) सूचना जारी गर्दै मन्त्रालयले विधेयकको मस्यौदामा आफ्ना राय दिन आग्रह गरेको हो।

    मन्त्रालयले ७ दिनभित्र आफ्नो राय उपलब्ध गराइदिन अनुरोध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार