Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीका शीर्ष नेतासँग छलफल गर्दै देउवा


    बिहिबार, जेष्ठ ८ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन्।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज औपचारिक पदाधिकारी बैठक नभइ सभापति देउवाले पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्न लागेका हुन् ।

    बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार