Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजी शाह एआईजीमा बढुवा सिफारिस


    मंगलबार, जेष्ठ ६ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् ।

    मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो ।

    आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त पदमा शाह बढुवा हुने भएका हुन् ।

    शाह हाल विशेष ब्यूरोको प्रमुखका रुपमा कार्यरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार