Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा ओली-देउवाबीच भेटवार्ता


    मंगलबार, जेष्ठ ६ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार)बिहान उनीहरुबीच भेट भएको हो।

    प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एक घण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

    ओली र देउवाबीच भेट नभएपछि सोबार बोलाइएको मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार