Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना, ७ जना घाइते


    मंगलबार, जेष्ठ ६ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिमबाट काठाडौं आउँदै गरेको बस तनहुँको बन्दीपुर नगरपालिका–१ डुम्रेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर डुम्रे नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ भने बस चालकको अवस्था गम्भीर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार