Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपप्रधानमन्त्री सिंह र भाजपा नेता जोलीबीच भेटवार्ता


    आइतबार, जेष्ठ ४ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)नेता विजय जोलीले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।

    उनले आज ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा समसामयिक राजनीति, दुई पार्टीबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार