Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै


    शुक्रबार, जेष्ठ २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।

    काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

    बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार